बाढीले बगाउँदा जाजरकोटमा १ जनाको मृत्यु, ६ जना घाइते
तातो खबर
२०८१ असार ९
सुर्खेत, ९ असार / जाजरकोटको कुशे गाउँपालिकाको वडा नं. १ चारेचौरनजिको खोलामा माछा मार्दै गरेका १ जनाको मृत्यु भएको छ भने अरु ६ जना घाइेते भएका छन् । भारी वर्षाका कारण खोलामा अचानक आएको बाढीलमा परी एक जनाको मृत्यु भएको र ६ जना घाइते भएका [...]