— राजन विडारी हामीलाई अक्सर लाग्ने गर्छ कि, प्रायः सबै जसो चिज–वस्तुको मूल्य हुन्छ र राखिन्छ पनि । अनि मूल्य नभएका जति सबै वेकारका चिज हुन् । तिनको कुनै अर्थ र महत्व रहन्न भन्ने ठान्छौ । त्यही भएर आफू स्वयंलाई पनि मुल्यहीन र सस्तो बन्नु [...]