हेटौंडा – मकवानपुरमा रहेका एम्बुलेन्स चालकहरुलाइ जलनको प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम संचालन गरिएको छ । रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राबिधिक सहयोगमा तालिम संचालन गरिएको हो । रोटरी क्लब अफ मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स इकाई कमिटी, [...]