छेन्दु (चीन), १२ असोज / चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चीनको छेन्दु पुग्दा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री दाहाललाई सिचुवान प्रान्तका उपगभर्नर याङ सिङपिङ, सिचुवान प्रान्त सरकारका उपमहासचिव झी सियोप्याङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको [...]