हेटौंडा -हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ।नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा- ५ स्थित रंगशालामा चैत २४ गते देखि खेलकुद प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो। प्रतियोगितामा १९ वटै वडाबाट वडा स्तरीय टिम हुनु पर्ने [...]