तातोखबर, काठमाडौं / चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बन्न सफल भएकी छिन्। सन् १९९६ पछि दोस्रो पटक भारतमा आयोजना भएको प्रतियोगिताकोमा क्रिस्टिनाले मिस वर्ल्डको उपाधि हात परेकी हुन्। त्यस्तै लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन्। नेपालकी प्रियंकारानी जोशी भने उत्कृष्ट ४० मा पुगेकी [...]