Tag: चर्च ब्वाइज युनाईटेड

चर्च ब्वाइज युनाईटेड
चर्च ब्वाइज युनाईटेड चर्चामा – फुटबलको स्थिति दयनीय

काठमाडौं । नेपालको फुटबलको स्थिति पछिल्लो समयमा दयनीय अवस्थामा पुगेको छ । सरकारले खेलाडिको उचित संरक्षण गर्न नसक्दा धेरै खेलाडिहरु अवसरको खोजीमा बैदेशिक रोजगारिमा जाने क्रम बढ्दो छ । नेपालमा पर्याप्त घरेलु खेल नहुँदा भएका खेलाडिले खेल्ने अवसर पाएका छैनन्