चन्द्रागिरि हिल्स : धर्मको नाममा लुट्ने मेसो, भालेश्वर मन्दिर दर्शन गर्न कम्तिमा १०० तिर्नुपर्ने
तातो खबर
२०८१ असार ४
काठमाडौं, ४ असार / संसारमा कँहि नभएको धार्मिक तिर्थस्थलमा हुने पूजाआजा तथा दर्शनका लागि शुल्क तोकेर भक्तजनलाई शोषण गर्ने प्रबृत्ति चन्द्रागिरि हिल्सले सुरु गरेको तथ्य फेला परेको छ । चन्द्रागिरि हिल्सले केबुलकार सञ्चालन गरी दृश्यावलोकनका सेवा सञ्चालन गर्न लिजमा लिएको जग्गाको चरम दुरुपयोग गर्दै अनुचित [...]