गुल्मीमा भीषण आगलागी, ३८ घरगोठ जलेर नष्ट
तातो खबर
२०८१ बैशाख ९
गुल्मी / गुल्मीको इस्मा गाउँपालिका-२ मा आज भीषण आगलागी भएको छ। उक्त आगलागीमा ३८ घरगोठ जलेर नष्ट भएको छ। नजिकैको सामुदायिक वनमा लागेको आगो हावा सँगै बस्तीमा आइपुगेको हो। आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन्। घरगोठ जल्दा थुप्रै पालुवा जनावर पनि [...]