Tag: गोविन्द गिरी प्रेरणा

गोविन्द गिरी प्रेरणा
Govinda Giri Prerana and Dhrubahari Adhikari
पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

काठमाडौं । ज्ञानगुन प्रकाशनले पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी प्रेरणालाई सम्मान गरेको छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिका बारेमा विशेष अंक र ग्रन्थ प्रकाशन गर्दै आएको ज्ञानगुनले यस वर्ष अधिकारी र गिरीलाई रुक्मणिराज सिवाकोटीको नाममा स्थापित