Tag: गोली

गोली
pestol-fire-by-police
धनुषामा प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलायो

तातोखबर, धनुषा : जिल्लाको हंसपुर नगरपालिका-५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीसँग झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् । स्थानीय दिपा मण्डललाई स्थानीयबिचको विवादको क्रममा पकाउ गरी