हेटौंडा– हेटौंडामा गोबर ग्यासको टयाङ्की सफा गर्ने क्रममा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा – ६ स्थित हातिलेट बस्ने २६ वर्षीय समित राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, छिमेकीको गोबर ग्यासँको टयाङ्की [...]