मकवानपुर – हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भएकी छिन् ।
मकवानपुर – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवसेवा आश्रम मुख्य सेवाकेन्द्र हेटौंडाको अवलोकन गरेका छन् । यस अघि पनि उनले