Tag: गुडिया

गुडिया
छुरीसहित पक्राउ पर्यो खतरनाक गुडिया

प्रहरीले कुनै अपराधमा संलग्न मानिसलाई हतकडी लगाउनु त स्वभाविकै हो । तर, मेक्सिकोमा भने पुलिसले एउटा गुडियालाई पक्राउ गरी हतकडी लगाएको छ । आखिर पुलिसले एउटा निर्जिव गुडियालाई किन पक्राउ गर्यो त ? समाचार अनुसार त्यो गुडियाका मालिकले अन्य व्यक्तिहरुलाई