Tag: गार्मेन्ट

गार्मेन्ट
मनहरीमा ६० लाखमा गार्मेन्ट उद्योग सञ्चालन

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । मनहरी–९, ज्यामिरे प्रणामी टोलमा पालिकाको सहयोगमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको हो । उद्योगको उदघाटन गर्दै पालिका अध्यक्ष रञ्जन कालाखेतीले उत्पादन सँग जोड्न उद्योग खोलिएको बताए । उनले गुणस्तरीय कपडा