खोटाङ – खोटाङको महुरे–राजापानी सडक कालोपत्रको काम वर्ष दिनदेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले २०७९ पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो । गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार निर्माणस्थलमा नफर्किएको गाईघाट–दिक्तेल [...]