तातोखबर, काठमाडौं / नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्ने तय भएको छ। वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेले बैठक बोलाएको हो । कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक च्यासलमा बिहान साढे ११ बजे बस्ने [...]