तातोखबर, कैलाली / धनगढी-खुटिया-बीपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि शुरु गरेको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। यो सडकखण्ड एक महिनाभित्रै कालोपत्र [...]