मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–४ गोठखोलामा कारको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ११ बर्षीय निशान बानियाँ रहेको प्रहरीले जनाएको छ । हात्तिसुडेबाट गरगरेतर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले गरगरेबाट हात्तिसुडेतर्फ जादै गरेको साईकलयात्री निशानलाई ठक्कर दिदा [...]