काठमाडौं–रक्सौल रेलमार्ग
काठमाडौं–रक्सौल रेलमार्ग निर्माणमा भारत र नेपाल सरकारको चासो
हेटौंडा मकवानपुरको भूभागबाट गुड्ने काठमाडौं–रक्सौल रेलमार्ग निर्माणमा भारत र नेपाल सरकारले चासो देखाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सरकारी प्रतिनिधिहरुको भेटले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणलाई प्राथमिकतामा साग अगाडि बढाउने सम्बन्धमा सहमति भएको हो । भारतीय दूतावासका