Tag: कांग्रेस बागमती प्रदेश

कांग्रेस बागमती प्रदेश
प्रदेश सम्मेलन तयारीका लागि कांग्रेस बागमती प्रदेश कार्यसमितिको पूर्ण बैठक

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशको आगामी पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको तयारीको लागि कार्यसमितिको आईतबार काठमाडौंमा पूर्ण बैठक गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसमितिको आठौं पूर्ण बैठकले पुस ७ गते हुने