Tag: कर

कर
tax-office-nepal-tatokhabar
२०८० साउनदेखि भ्याट दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन

काठमाडौं तातोखबर । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरिएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक