Tag: ओमान

ओमान
sandip-lamichhane-tatokhabar
सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट आज लिने सम्भावना

८ वैशाख, काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानको सामना घरेलु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै