Tag: ओटिटि प्लाटफर्म

ओटिटि प्लाटफर्म
Farzi Trailer
‘फर्जी’ – ट्रेलर सार्वजनिक, शाहिदको पहिलो वेब सिरिज

चर्चित अभिनेता शाहिद कपुर अभिनित पहिलो वेब सिरिज ‘फर्जी’ को ट्रेलर प्राइम भिडियो इण्डिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सिरिजमा शाहिद कपुरसँगै विजय सेतुपति, केके मेनन र राशी खन्नासमेतलाई मुख्य भुमिकामा देख्न सकिनेछ । राज एण्ड डिकेद्वारा निर्देशित उक्त