Tag: एमालेको आग्रह

एमालेको आग्रह
सङ्कल्प यात्रालाई रोक्न गरिएको घोषणा फिर्ता लिन एमालेको आग्रह

विराटनगर, २३ मंसिर / सङ्कल्प यात्रा रोक्ने उद्देश्यले पहिचानवादीहरुले घोषणा गरेको कोशी प्रदेश बन्द फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा अन्तर्गत २६ गतेदेखि कोशी प्रदेशमा हुने यात्रामा अवरोध नगरी सहयोग गर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह