Tag: उपसभामुख

उपसभामुख
India rana magar
रास्वपाकि सांसद इन्दिरा उपसभामुखमा

७ माघ, काठमाडौं । (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै