तातोखबर, पोखरा / कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा आइतबारदेखि १२ औँ राष्ट्रिय हेम्जा आलु महोत्सव–२०८० सुरु हुँदै छ। विष्णु पादुका क्लब हेम्जाको आयोजनामा हुने १२ औँ राष्ट्रिय हेम्जा आलु महोत्सव–२०८० ‘सुन्दर ठाउँ हेम्जा जाऊँ आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ [...]