Tag: आयल

आयल
petrol-price-low
नेपाल  निगम आयलले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं, १९असार । नेपाल  निगम आयलले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ