Tag: आप्रवासी

आप्रवासी
मकवानपुरको मनहरीमा आप्रवासनको प्रभाव सम्बन्धी अन्तरक्रिया

हेटौंडा–मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार आप्रवासनको प्रभाव सम्बन्धमा अन्तरक्रिया भएको छ । गाउँपालिकाको रोजगार शाखाको आयोजनामा भएको कार्यक्रममा सुरक्षित आप्रवासनका लागि दिइने परामर्श र आप्रवासनको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाको सहकार्यमा संचालन