हेटौंडाबाट अवैध लागूऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ
हेटौंडा संवाददाता
२०८० कार्तिक १९
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा – १५ स्थित रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईनसहित शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनकोभरतपुर महानगरपालिका–१२ नौरङगे बस्ने ३३ वर्षीय बिशाल दराई र सोही महानगरपालिका–९ बस्ने २३ वर्षीय अमृत दुरा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले [...]