Tag: अर्धशतक

अर्धशतक
south-affrica-vs-india
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

तातोखबर, काठमाडौं : दक्षिण अफ्रिकाले दोस्रो टी–ट्वेन्टी आईमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले ले १–० को अग्रता लिएको छ। सेन्ट जर्ज पार्कमा टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने निर्णय गरेको