३३ किलो सुनको प्रतिवेदन पनि सार्वजनिक गरियोस्, लुकाएर नराखियोस्: सांसद केसी
तातो खबर
२०८० चैत्र २
तातोखबर, काठमाडौँ / शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले साढे ३३ किलो सुन प्रकरणको छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्। सांसद केसीले २०७५ सालमा ईश्वर पौडेल नेतृत्वको छानबिन आयोगले बनाएको साढे ३३ किलो सुन [...]