आज अप्रिल फुल्स : झुक्याउँने र जिस्क्याउँने दिन
तातो खबर
२०८० चैत्र १९
आज अप्रिल फुल्स डे । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँने र जिस्क्याउँने गर्छन । अन्य दिन जसरी मजाक वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँने छैन । यही नै अप्रिल १ को विशेषता भैसकेको छ । प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो भनेर किम्बदन्ती [...]