अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गबीच भेटवार्ता
तातो खबर
२०८१ असार ३
काठमाडौँ/ विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन सँग भेटवार्ता गरेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेश्रो [...]