मीनबहादुरको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको अन्तरिम आदेश
तातो खबर
२०८१ कार्तिक १२
काठमाडौँ / सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले)लाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमवार सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश जारी भएको हो। अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले उक्त रिट दिएका [...]