ललितपुर, ४ चैत्र / विद्यार्थीहरुको प्रतिभा प्रदर्शनका लागि विद्यालयहरुको वार्षिक उत्सव एउटा अवसर बन्न सक्ने दावी शिक्षाप्रेमीहरुले गरेका छन् । ललितपुरको ढोलाहिटीमा रहेको अनल ज्योति स्कूलको वार्षिक उत्सव समारोहका अतिथितहरुले यस्तो दावी गरेका हुन् । गत शनिवार सम्पन्न अनल ज्योति विद्यालयको वार्षिक उत्सव समारोहका प्रमूख [...]