पर्यटन उद्योग सुधारोन्मूख, नौ महिनामै आठ लाख पर्यटक भित्रिए
तातो खबर
२०८० आश्विन १४
काठमाडौं, १४ असोज / नेपालमा यस वर्ष नौ महिनामा नै ८ लाख पर्यटक भित्रएर पर्यटन उद्योग सुधारोन्मूख रहेको सङ्केत देखा परेको छ । पछिल्लो नौ महिनामा नै नेपालमा भित्रिएको पर्यटकको संख्याले यस्तो सङ्केत देखाएको हो । अध्यागन विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अङ्ग्रेजी वर्ष सन [...]