रौतहटमा एकीकृत समाजवादीलाई झड्का, एमाले फर्किंदै समाजवादी कार्यकर्ता
तातो खबर
२०८१ श्रावण २१
रौतहट / रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीलाई झट्का लागेको छ। मधेश प्रदेशका पूर्व वन राज्यमन्त्री नागेन्द्र यादवसहित २० जना नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरी पुरानै घर नेकपा एमालेमा प्रवेश गरेका छन्। यसकारण रौतहटमा एकीकृत समाजवादी पार्टी कमजोर बनेको आँकलन गरिएको हो। आइतबार एकीकृत समाजवादी [...]