तातोखबर, काठमाडौँ / अष्ट्रेलियाकी महिला आरोही एली पेपरले अक्सिजनबिनै विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन्। पेपरले उनका पर्वतारोहण गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालको शिखरमा पाइला टेकेको जानकारी दिइन्। पेपरले अन्नपूर्ण–१ [...]