विज्ञापन प्रसारणसम्बन्धी जानकारी

तातो खबर दैनिक पत्रिकाको अनलाईन संस्करणमार्पmत हामी यहाँहरुको सेवा वा व्यवसायको व्यापक प्रचार प्रसार गरिदिएर व्यवसाय वा सेवालाई फलदायी बनाउन भरमग्दुर प्रयास गर्दछौं । तातो खबर डट कममा विज्ञापन गर्न विभिन्न स्थानहरु छन् । जुन निम्नानुसार रहेका छन् : १. अनलाईको मूख्य पृष्ठ (गृह पृष्ठ) जहाँ सीमिति विज्ञापन वा व्यावसायिक सन्देशहरु मात्र समावेश गर्न सकिन्छ । यहाँहरुको व्यवसाय, उत्पादन वा सेवा जानकारीहरु फोटो बनाएर पहिलो पृष्ठमा तोकिएको साईजमा समावेश गरी त्यसको बृस्तृत पृष्ठमा गएर अलि धेरै जानकारी मुलुक सामाग्रीहरु समेट्न सकिन्छ । यस्तो विज्ञापनका लागि एक स्थानको कम्तिमा रु. ५,०००/- प्रति हप्ता पर्छ । २. भित्री पृृष्ठहरुमा हरेक पृष्ठमा एउटै विज्ञापन समावेश हुन्छ त्यो पनि विज्ञापन इमेजमा तोकिएको साईजमा नै जानकारीहरु लोगो राखिन्छ । यसको लागि प्रति हप्ता रु. ५०००/- । ३. समाचार वा पठनयी सामाग्रीहरुको बीचमा पनि सान्दर्भिकता अनुसार विज्ञापन राख्न सकिन्छ । यसको लागि प्रति वर्ष रु. ५,०००/- । ४. उपभोक्ता र सेवा प्रदायक वा उत्पादन विक्री एवं खरिदकर्ताबीच भेट गराउने उद्देश्यले व्यावसायिक टेलिफोन डाईरेक्टरी समावेश गरिएको छ । तातो खबर अनलाइन सेवाको सदस्यता लिईदिनु हुने अवलोकन कर्ता महानुभावहरुको भिजिटिङ्ग कार्डमा समावेश गरिने सामाग्रीहरु लोकेशनको नामको पृष्ठमा राखिन्छ । यसका लागि वार्षिक सदस्यता शुल्क रु.१००/- । यस्तो लोकेशन राख्दा प्रति एक सदस्य महानुभावको व्यावसायिक प्रतिष्ठानको नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल वा वेबसाईट ठेगाना, सेवाहरु र इच्छा भएमा प्रतिष्ठान सञ्चालकको पद र नाम समेत उल्लेख गर्न सकिन्छ । अवलोकनकर्ताहरुले ती पृष्ठहरुमा पुग्न बजार अलोकन गर्न गए जस्तै हो । जस्तो की : वेवसाइट www.tatokhabar.com खोलि सकेपछि सिरानको दायातिर ‘टेलीफोन डाईरेक्टरी’ लेखिएको ठाउँमा क्लिक गर्नु पर्दछ । त्यसपछि विभिन्न सहरहरुको नामहरु आउँछन् । ती शहरहरुको नाममा क्लिक गर्दा शहरभित्रका बजारहरु देखिन्छन् । देखिएका ती बजारहरुमा क्लिक गर्दा यहाँहरुको पसल, उद्योग वा सेवा प्रतिष्ठानहरुको भिजिटिङ्ग सामाग्रीहरु देखिन्छन् । ती पृष्ठहरुको दायाँ भागमा पनि विज्ञापन समावेश गर्न सकिने ठाउँहरु रहेका छन् । त्यसठाउँमा विज्ञापन गर्नकालागि एक स्थानको प्रतिवर्ष रु. १,०००/-