हाम्रो बारेमा

हामी आमसञ्चार क्षेत्रमा यहाँहरुसँगै छौं

नेपालमा पत्रकारिता जगतमा नयाँ आयाम स्थापना गर्ने उद्देश्यका साथ प्रकाशन शुरु गरिएको तातो खबर राष्ट्रिय दैनिक पत्रिका छापामा मात्रै सीमित नराखाी यसलाई अत्याधुनिक कम्प्युटर प्रविधिको प्रयोग गरेर विश्वका जुनसुकै ठाउँबाट जसले जतिबेला चाहे पनि एकै क्लिकमा यसलाई प्राप्त गर्न सकिने गरी इन्टरनेटको माध्येमबाट पनि प्रकाशित गदै समय सापेक्षित पत्रकारिताको विकास गर्न हामी कटिबद्ध रहेका छौं ।

तातो खबर कार्यकारी समूह :

  • प्रधान सम्पादक / प्रकाशक : लक्ष्मण बजगाई
  • सम्पादक : शोभा राजभण्डारी
  • प्रबन्ध निर्देशक : विनय बजगाई
  • बजार व्यवस्थापक : उमाशंकर शाह
  • फोटो ग्राफर : विश्व के.सी
  • टेक्निकल सहायता : विकास बजगाईं