तातोखबर, काठमाडौँ / सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। आज मंगलवार साँझ ९:१५ बजेपछि फेसबुक विश्वभरी नै लगआउट भएको जानकारी आएको छ। फेसबुकमा समस्या भएको भनेर करिब ५००००० ले रिपोर्ट गरेका छन् । फेसबुक लगआउट भएको र लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred. [...]