तातोखबर, काठमाडौँ / जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटिका कारण संसद् बैठक चल्न नसकेको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद यादवले संसद् बैठकमा सभामुख घिमिरेको त्रुटि भएको बताएका हुन्। उनले संसद्मा विपक्षीहरूको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै विपक्षी [...]