तातोखबर, हेटौंडा / राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेश अन्तर्गतको ४ सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार सम्पन्न मतदान कार्यक्रममा सत्ता गठबन्धनका उम्मेदवारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै जित हात पारेका हुन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ [...]