काठमाडौं । प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। फाइनान्स कम्पनीबाट विकास बैंक हुँदै वाणिज्य बैंकमा स्तरोन्नति भएको प्रभु बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को [...]