तातोखबर, काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेको टिप्पणी गरेका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय रोजेको टिप्पणी गरेका छन् । उनले [...]