तातोखबर, काठमाडौं / काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरुको समुहले आज विरोध प्रदर्शन गरेका छन्। महानगर प्रमुख बालेन साहको निर्देशनमा महानगरले कवाडी संकलन केन्द्रहरुमा डोजर चलाउन लागाएको भन्दै कवाडी संकलकहरु महानगरको विरोधमा उत्रिएका छन्। महानगरले केहि समय देखि सकड फुटपाथमा व्यापार गर्नेदेखि लिएर अनधिकृतका नाममा [...]