तातोखबर, काठमाडौं / काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्ने १३ जनालाई प्रहरीले बन्चरेडाँडाबाट पक्राउ गरेको छ। आज बिहान फोहोर बोकेका टिप्परहरुलाई स्थानीयहरुले रोकेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको सूचना पाएपछि बालाजु [...]