जाजरकोट । भूकम्प प्रभावित क्षेत्रका सरकारी तथा सार्वजनिक संरचना कर्णाली प्रदेश सरकारले बनाउने भएको छ । भूकम्पबाट सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले जानकारी दिए । गत कात्तिक १७ [...]