तातोखबर, काठमाडौँ : राष्ट्र बैंकको मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै गएको देख्न सकिन्छ । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ।पुसमा अधिंकाश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो केहि समययता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य [...]